सिनेमा Archives | Page 60 of 127 | Khabarhub Khabarhub

‘डाँडाको वरपीपल’मा गौरी र शिवको रोदन

काठमाडौं – बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘डाँडाको वरपीपल’को पहिलो गीत ‘रुन्छ नि मेरो मन’ बुढासुब्बा युट्युबमार्फत सार्वजनिक भएको छ । राजेशपायल राई र सत्यकला राईको स्वर रहेको गीतमा शिव मुखियाको संगीत र नवराज गिरीको शब्द छ । गीतमा शिव श्रेष्ठ, गौरी मल्ल र सलोन बस्नेत फिचर्ड छन् । शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा…