सिनेमा « Khabarhub

‘महापुरूष’, एक सातामा कति कमायो ? 

काठमाडौं– सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज दोस्रो साता पुगे पनि हलहरूमा भने दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ । मोफसल यात्राको प्रचारप्रसारमा निस्किएको निर्माण टिम र कलाकारहरूको टोली बुटवलबाट शुक्रबार चितवन आइपुगेको छ।  देशव्यापी रुपमा प्रचारप्रसारमा निस्किएको निर्माण टिमले नेपालगञ्जका दर्शकहरुसँग बसेर फिल्म हेरेर बुटवल हुँदै शुक्रबार चितवनका दर्शकसँग प्रतिक्रिया लिइरहेको छ ।…