सिनेमा Archives | Page 61 of 155 | Khabarhub Khabarhub

पोष्ट प्रोडक्सनमा ‘सिल्ली फो’

काठमाडौँ– फिल्म 'सिल्ली फो' प्रदर्शनको लागि तयारी गरिरहेको छ । आउँदो असार ३१ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्मको पोष्ट प्रोडक्सन अन्तर्गत डबिङ सकिएको छ ।  राजबहादुर साने निर्देशित फिल्म कमेडी जनरामा निर्माण भएको हो । फिल्ममा केकी अधिकारी, धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र…