Live on
Your Voice, Your Power
काठमाडौं–वाई के फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘फुर्वाः द नेचर गाइ’ रिलिज भएको छ । हिमाली भेगको जनजीवनलाई समेटिएको फिल्ममा युगल पोमो लिम्बुको कथा र निर्देशन छ । फिल्ममा सिर्जना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघालीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्म धादिङको रुबीभ्यालीमा छायांकन गरिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म…