Live on
Your Voice, Your Power
काठमाडौं– रेड ओशिय इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको गुरुङ भाषाको फिल्म ‘फिच्यो’ को काठमाडौंको सामाखुशीस्थित रानीदेवी पार्टी प्यालेसमा विशेष प्रदर्शन गरिएको छ । फिल्मका निर्देशक विकास घले गुरुङ हुन् । फिल्ममा विश्वास गुरुङ, कासी घले(इन्द्र), टिकाराम घले, सीतादेवी गुरुङ, कल्याण थापामगर, कृष्ण गुरुङ, डिबी गुरुङ, विरुप घले, पेम्बाछिरिङ शेर्पा, अन्जना गुरुङ र सिर्जना गुरुङको अभिनय छ…