सिनेमा « Khabarhub

सुशीललाई ‘लाखे’ को भर

काठमाडौँ– फिल्म ‘होस्टेल रिटन्स' मार्फत फिल्मी क्षेत्रमा आएका सुशील सिटौलाले  ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले, ‘गाँजा–बाजा’ ‘रणवीर’ फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई धेरैले  ‘होस्टल रिटन्स' बाटै चिन्छन् । उनले आफ्नो क्यारेक्टरको लागि मेहनत पनि गरेका छन् । उनलाई निर्माताले 'रणवीर' मा राम्रै विश्वास पनि गरेका हुन् । यद्यपि त्यसको प्रतिफल भने नत निर्माताले पाए नत…