सिनेमा « Khabarhub

पुषमा ‘चपली हाइट ३’, वैशाखमा ‘प्रकाश’

काठमाडौं– यसै वर्षको पुष र आगामी नयाँवर्षको अवसर पारेर वैशाखलाई रिलिज गर्ने गरी दुई फिल्मले प्रदर्शन मिति सार्वजनिक गरेका छन् । निर्माता अर्जुन कुमारको निर्माण रहेको सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको फिल्म ‘चपली हाइट ३’ पुष २ गते रिलिज हुनेछ भने दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ वैशाखमा रिलिज हुनेछ । यद्यपि ‘प्रकाश’ रिलिज हुने दिन…