अन्तर्वार्ता Archives | Page 4 of 4 | Khabarhub Khabarhub

‘व्यापारका आधारमा फिल्मलाई राम्रो या नराम्रो भनेर छुट्याउन मिल्दैन’

चलचित्र ‘होस्टेल’ निर्देशन गरेपछि हेमराज बिसी एकाएक चर्चामा आए । यो चलचित्रबाट उनले अनमोल केसी जस्ता सुपरस्टार समेत जन्माए । अनमोल र हेमराज दुवैका लागि ‘होस्टेल’ पहिलो चलचित्र थियो । त्यसपछि अनमोललाई नै लिएर बिसीले निर्देशन गरेको चलचित्र ‘जेरी’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्‍यो । यी दुई चलचित्रबाट हौसिएका उनले तेस्रो चलचित्र ‘सम्बोधन’ निर्माण…