अवार्ड « Khabarhub

मेक्सिकन सुन्दरीलाई ‘मिस युनिभर्स’को उपाधि

न्यूयोर्क– ‘मिस मेक्सिको’ एन्ड्रिया मेजाले ६९ औं संस्करणको ‘मिस युनिभर्स’को उपाधि जितेकी छन् । २६ वर्षीया एन्ड्रियाले ७३ देशका सुन्दरीलाई पछि पार्दै यो उपाधि पोल्टामा पारेकी हुन् । एबीपीलाइभका अनुसार ५ फूट ११ इञ्चकी एन्ड्रिया सफ्टवेयर इञ्जिनियर हुन् । उनी मेक्सिकोको चिहुवाहुवा सहरकी हुन् । जहाँ उनको पुरा परिवार बस्छन् । उनी चिहुवाहुवाकी आधिकारिक पर्यटन…