अवार्ड « Khabarhub

नेहा र विनिभ बने ‘प्लस टु आइकन’

काठमाडौं– एएनपी मिडिया हाउसद्वारा आयोजित ‘मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१’को उपाधि मिसतर्फ नेहाकुमारी राय र मिष्टरतर्फ विनिभ श्रेष्ठले जितेका छन् । नेहाले विधागततर्फको ‘पब्लिक च्वाइस’, ‘मस्ट ट्यालेन्ट’, ‘मस्ट पन्चुयल’, ‘फेसबुक च्वाइस’को उपाधि चुम्दा विनिभ ‘पब्लिक च्वाइस’, ‘मिष्टर फोटोजेनिक’ र ‘फेसबुक च्वाइस’को उपाधि पोल्टामा पारे । प्रतियोगितामा मिसतर्फ सदिक्षा श्रेष्ठ ‘फष्ट रनर अप’सँगै ‘मिस…