अवार्ड « Khabarhub

लिटिल मिस एन्जेल-२०२३ को आवेदन खुला

काठमाडौँ - सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस एन्जेल २०२३’ को आवेदन खुला भएको छ। यही मे २१ देखि शुरु हुने ‘लिटिल मिस एन्जेल २०२३’ प्रतियोगिताका लागि आयोजक कलश इभेन्टले आवेदन खुला गरेको हो। इभेन्टका प्रबन्ध निर्देशक सञ्जय महर्जनले प्रतियोगितामा ९ देखि १३ वर्ष उमेर समूहका बालिकाहरुले सहभागिता जनाउन पाउने बताए। चौथो संस्करणको यो प्रतियोगिताका लागि आयोजकले…