अवार्ड Archives | Page 2 of 18 | Khabarhub Khabarhub

९५ औं संस्करणको ओस्कर : ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ लाई ७ अवार्ड

काठमाडौँ- ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषित भएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ । कसले कुन टाइटल जिते- उत्कृष्ट फिल्म- एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स उत्कृष्ट निर्देशक- डेनिएल…