अवार्ड Archives | Page 3 of 18 | Khabarhub Khabarhub

कात्तिक पहिलो साता फ्लाएर्स फिल्म अवार्ड

काठमाडौं- फर्स्ट फ्लाएर्स फिल्म अवार्ड(०७९ आगामी ५ कात्तिकमा विराटनगरमा आयोजना गरिने भएको छ । यसअघि २४ वैशाखमा हुने घोषणा गरिएको अवार्ड स्थानीय तहको चुनावको कारण स्थगित भएको थियो । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा गर्न लागेको अवार्डमा २०७६, २०७७ र २०७८ चैत्र भित्र प्रदर्शन भएका नेपाली फिल्महरू सहभागी हुने छन् । २३…