Live on
Your Voice, Your Power
काठमाडौं–राइजिङ्ग स्टार कल्चर ग्रुप, चन्द्रागिरीले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा हालै आयोजित वार्षिकोत्सवमा सञ्चार, फिल्म, गीतसंगीत तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न ब्यक्तिलाई ‘राष्ट्रिय स्रष्टा तथा कलाकार सम्मान’ प्रदान गरेको छ । केटिएम जाम डान्स ब्याटलका बिजेतालाई पुरस्कृत गरिएको कार्यक्रममा चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगद राशीसहित ‘उत्कृष्ट चलचित्र पत्रकार सम्मान’बाट सम्मानित भए । त्यस्तै फिल्म निर्देशक…