सेलिब्रेटी Archives | Page 14 of 54 | Khabarhub Khabarhub

‘आरआरआर’मा आलियाको दुई गीत

मुम्बई– फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको प्रतिक्षित फिल्म ‘आरआरआर’लाई लिएर एक नयाँ खबर बाहिर आएको छ । खबरअनुसार यो फिल्मका लागि अभिनेत्री आलिया भट्टले आफ्ना लागि दुई गीत गाउनेछिन् । आलियाले यसअघि इम्तियाज अलीको फिल्म ‘हाइवे’ र शशांक खेतानको फिल्म ‘हम्प्टी शर्माकी दुल्हनिया’मा गीत गाइसकेकी छन् । दक्षिण भारतीय फिल्मका सुपरस्टार राम चरण र…