सेलिब्रेटी Archives | Page 15 of 54 | Khabarhub Khabarhub

अजय र राम चरणसँग भिड्दै डेनियल क्रेग

मुम्बई–सन् २०२१ बलिउडका लागि विशेष छ, किनकी यो वर्ष मेगा बजेटका थुप्रै फिल्म प्रदर्शनको तयारीमा छन् । बलिउड अभिनेता अजय देवगनको ‘मैदान’ र साउथ सुपरस्टार जूनियर एनटीआर र राम चरण अभिनित फिल्म ‘आरआरआर’ एकैदिन रिलिज हुँदैछन् । यहीबीचमा यी दुई फिल्म रिलिज भएकै दिन हलिउड स्टार डेनियल क्रेगको अन्तिम जेम्स बोण्ड सिरिज फिल्म ‘नो टाइम…