सेलिब्रेटी Archives | Page 2 of 7 | Khabarhub Khabarhub

रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो)

काठमाडौं– भीम बीसी नेपाली सङ्गीत क्षेत्रका अब्बल प्रतिभा हुन् । रचना, गायन र सङ्गीतका तीनवटै आयाममा सफल बीसी गुणात्मक सिर्जनामा विश्वास गर्छन् । चर्चितभन्दा लोकप्रिय हुने बाटोमा हिँड्ने रुचि भएका उनको जन्म सुदूरपश्चिम नेपालको धनगढीमा भएको हो ।  हाल उनी काठमाडौंमा बसोबास गरिरहेका छन् । उनले प्रारम्भिक शिक्षा शारदा विद्या निकेतन  र उच्च शिक्षा आरआर…