सेलिब्रेटी Archives | Page 24 of 54 | Khabarhub Khabarhub

यौन उत्पिडनको आरोप लागेका ९ बलिउड सेलिब्रेटी

बलिउड अभिनेत्री पायल घोषले निर्माता/निर्देशक अनुराग कश्यपमाथि यौन दुर ब्यर्वहारको आरोप लगाएकी छिन् । पायल र अनुरागको यस शीर्षकले बलिउडमा निकै बहस भएको छ । बलिउडमा यौन दुर ब्यवहारको आरोप लागेको पहिलो घटना भने होइन । यसअघि पनि बिभिन्न बलिउड सेलिब्रेटीमाथि यौन उत्पीडनको आरोप लागेको थियो । आज हामी यीनै बलिउडकर्मीको चर्चा गर्नेछौ : १.…