Live on
Your Voice, Your Power
काठमाडौँ– मोडलिङमै रहेर अभिनय खोजिरहेकी छिन्, दीपाशा बिसी । सुर्खेतमा जन्मिएकी दीपाशा टिभी फिल्मीको रियालिटी शो 'को बन्छ कलाकार' मार्फत अभिनयको दुनियामा पाइला टेकेकी हुन् । त्यहाँ नोटिश भएपछि उनले शोभित बस्नेत निर्देशित फिल्म 'दुलही रानी' मार्फत अभिनयमा डेब्यु गरिन् । त्यसयता उनले झेली, ओएमजी, गहिराइ , विरानो माया, छाललगायतका फिल्महरूमा काम गरिसकेकी छिन्…