Live on
Your Voice, Your Power
सन् २०१६ की मिस नेपाल अश्मी श्रेष्ठ यतिबेला भारतीय गायक सनम पुरीसँग प्रेममा छिन् । केही समयअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै आफू प्रेममा रहेको खुलाएकी थिइन् । सनमले पनि अश्मीसँगको प्रेमलाई आफ्ना फ्यानमाझ शेयर गर्ने गर्छन् । सामाजिक सञ्जालमा गायक सनमसँगका तस्वीर शेयर गरिरहेकी हुन्छिन् अश्मीले । सोसियल साइटमा निकै सक्रिय…