Live on
Your Voice, Your Power
काठमाडौँ - एरेञ्जर राजु खड्काको अथक सांगीतिक यात्राले २५औं वसन्त पार गरेको अवसरमा रेशराज प्रोडक्शन प्रालिको आयोजनामा ‘संगीतसँग यात्रा’ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रमको अवसरमा चलचित्र ‘उस्ताद जी’को ट्रेलर पनि सार्वजनिक गरियो। वरिष्ठ कलाकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष, निर्देशक, निर्माता तथा लेखक मोहन निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा…