संगीत Archives | Page 22 of 82 | Khabarhub Khabarhub

अर्जुनले गरे निर्देशनमा डेब्यु

काठमाडौँ- संगीतकार अर्जुन पोखरेलले निर्देशनमा डेब्यु गरेका छन् । संगीतकारसँगै गीतकार र गायक समेत रहेका अर्जुनले म्युजिक भिडियो 'नथिया' मार्फत निर्देशनमा डेब्यु गर्नुको कारण गीत मनको नजिक रहेको बताए । 'यो नथियाको पोस्टर सार्वजनिक गर्दा देखि नै किन निर्देशन भन्ने प्रश्न उठिरहेको छ । केहिले निर्देशकहरुसँग सम्बन्ध त बिग्रिएन भनेर पनि सोधिरहनु भएको छ ।…