संगीत « Khabarhub

यसकारण अमृतले गाए ‘दोख’ गीत 

काठमाडौँ- नेपथ्य ब्याण्डका गायक अमृत गुरुङले नेपाली फिल्म 'दोख' को शीर्ष गीत गाएका छन् । संवत उनले पहिलो पटक फिल्मको लागि प्ले ब्याक गाएका हुन् । एक कार्यक्रम बिच सार्वजनिक गरिएको  ‘वन चरी उड्यो’ बोलको गीतमा कवि तथा गीतकार श्रवण मुकारुङको शब्द, आभासको संगीत रहेको छ । कार्यक्रममा बोल्दै गायक गुरुङले प्ले ब्याक नगाउने अडान…