संगीत Archives | Page 23 of 78 | Khabarhub Khabarhub

‘परानी’मा शिशिर र रुबिना

काठमाडौं– गायिका राशी रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक गरिएको छ । नवलपरासी पुर्व (नवलपुर) घर भएकी राशीलाई गीतमा राजेश भण्डारीले साथ दिएका छन् भने गीतमा केशव पौडेलको शब्द छ । राजेशकै संगीत रहेको गीतमा एम थापाको एरेञ्ज छ । गीतको भिडियोमा शिशिर पौडेल र रुबिना अधिकारी फिचर्ड छन् । भिडियोमा शम्भु चालिसेको छायांकन, राजेश कुमारको…