संगीत « Khabarhub

गायिका जुनु गौतमको ‘यो माया’ गीत सार्वजनिक

काठमाडौं- गायिका जुनु गौतमले नयाँ कोसेली ‘यो माया’ प्रस्तुत गरेकी छन् । यस गीतमा प्रेम र नृत्यको संयोजन रहेको छ ।  जीवन अधिकारीको शब्द तथा संगीतमा सजिएको यस गीतमा बिपिन आचार्यको संगीत संयोजन रहेको छ । गीतले प्रेमिल भावलाई जीवन्त बनाउँदै जो कोहीलाई पनि छमछमी नचाउने नृत्यमय शैली बोकेको छ । गीतको भिडियोमा चर्चित रेस्लर…