Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्याप गीत ‘जय महाकाली’ले सार्वजनिक भएको २४ घण्टाभित्रै युट्युबमा ३६ लाखभन्दा बढी भ्युज बटुलेको छ। बिहीबार साँझ सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै दर्शकको ध्यान तान्दै तीव्र गतिमा भ्युज बढाएको हो । समाचार तयार पार्दासम्म गीतले ३७ लाख ६७ हजार ३८५ भ्युज पार गरिसकेको छ । यसअघि नेपाली युट्युबमा…