Live on
Your Voice, Your Power
काठमाडौं–अभिनेत्री एंव मोडल अनामिका चौलागाईंको ‘डेब्यू’ स्वरमा ‘माया गर्ने मान्छेले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शान्तिप्रियको शब्द, राम सिटौलाको संगीत र राजेन्द्र बजगाईंको एरेञ्ज छ । गीतको भिडियोमा गायिका अनामिका नै फिचर्ड छिन् । पवित्रा भट्टराईको श्रृंगार रहेको भिडियोमा गोविन्द अञ्जानको छायांकन, विनोद बमको सम्पादन र रंग संयोजन, राममणी ढकालको सहायक छायांकन र…