संगीत Archives | Page 45 of 84 | Khabarhub Khabarhub

स्वास्थ्यकर्मीको सम्मानमा रणजितको ‘नसोध मलाई’

काठमाडौं– गायक तथा संगीतकार डा. रणजितकुमार झाले कोभिड–१९ बाट संक्रमित बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सम्मानमा ‘नसोध मलाई’ बोलको गीत सांगीतिक बजारमा लिएर आएका छन् । गीतमा गिरिराज निरौलाको शब्द तथा डा. झा र निरौलाकै संगीत छ । डा. झा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत छन् । गीतमा संक्रमितहरुको उपचारमा…