Live on
Your Voice, Your Power
लन्डन–विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न लागेको ‘एनआरएन द सिंगर’को शुभारम्भ गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा संगीतकार शम्भुजीत बासकोटाले संयुक्त रूपमा शुभारम्भ गरे । संघका केन्द्रीय अध्यक्ष पन्तले कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका…