Live on
Your Voice, Your Power
काठमाडौं– गायक अजय कार्कीको राष्ट्रिय भावको गीत ‘हामी देश बचाऔं’को भिडियो सार्वजनिक भएको छ । गीतमा अजयकै शब्द, संगीत छ भने सञ्जीब बराइलीको एरेञ्ज छ । भिडियोमा अभिनेता राजेश हमाल, पत्रकार शिशिर भण्डारी, मोडल दीपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने, सुनिम गुरुङ, सरोन गुरुङ, एन्जेल गुरुङ, जोस्ना थापा मगरको अभिनय रहेको छ । उत्सव दाहालको…