Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘आधा मुटु’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी गीतले एक जोडीकामे प्रेम, विवाह र डिभोर्सको कथा समेटेको छ । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वर रहेको आधुनिक फ्लेवरको गीतमा रमेश परियारको शब्द रचना तथा गायक भण्डारीको संगीत छ । रिजन नेपालको…