संगीत « Khabarhub

गलबन्दीपछि अर्को गीतबाट पनि भाइरल बनिन् अञ्जली अधिकारी

काठमाडौं– मोडल अञ्जली अधिकारी पछिल्लो समय एकपछि अर्को गरी सफलता बटुलिरहेकी छिन् । प्रकाश सपुतको गलबन्दीमा भाइरल बनेकी अञ्जली पुनः अर्को गीतमा पनि रातारात हिट बनेकी छिन् । गलबन्दी अघि उनको अभिनय रहेको बोल माया गीत हिट बनेको थियो । उनको रुपसँगै अभिनयमा दर्शकहरु मन्त्रमुग्ध बन्ने गरेका छन् । विगत १२ वर्षदेखि लोक तथा दोहोरी…