संगीत « Khabarhub

पल र आँचल ‘मायामा’

काठमाडौं – भ्यालेन्टाइन्स डेको अवसर पारेर गीतकार सुरेश वाग्लेले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । राहुल विश्वास र स्नेहश्री थापाको स्वर रहेको ‘मायामा तिम्रो’ बोलको गीतमा मेघराज लगुनको संगीत छ भने गीतका शब्दमा सुरेश वाग्ले र मेघराज लगुनको रचना छ । यस्तै संयोजन सुमित विश्वकर्माको रहेको छ ।…