संगीत « Khabarhub

मेलिनाको स्वरमा ‘जनम जनम’ (भिडियो)

काठमाडौं – अहिलेकी चर्चित गायिका मेलिना राईको आवाजमा रहेको गीत ‘जनम जनम’ सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा शिव संगम राईको संगीत रहेको छ भने सुन्दर लामाले गीत एरेन्ज गरेका छन् । निमा छिरिङ शेर्पाले शब्द रहेको उक्त गीतमा प्रेमको भावनालाई समेटिएको छ । भिडियोमा उमेश कालिकोटेको निर्देशन रहेको…