अन्य Archives | Page 13 of 21 | Khabarhub Khabarhub

कमेडी च्याम्पियन ‘हिट’ भएपछि ‘च्याम्पियनका चटके’ ल्याउँदै टिम

काठमाडौं – पछिल्लो समय चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले चर्चा कमाएपछि उक्त टिमले अर्को वर्ष यसको दोस्रो सिजन प्रसारण गर्ने तयारी थालेको छ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीका अनुसार अब छिट्टै नै ‘च्याम्पियनका चटके’ नामक रियालिटी शो पनि प्रसारण हुनेछ । ‘हामी दर्शकलाई हँसाउने सिलसिला नरोकियोस् भनेर दुई सिजनका बीचमा च्याम्पियनका चटकेमार्फत…