अन्य « Khabarhub

फेरि भिडियो लाइभमा आइन् आस्था राउत, रुँदै मागिन् माफी

काठमाडौं– गायिका आस्था राउतले विमानस्थलमा आफू र महिला प्रहरीबीच भएको विवाद बारेको भिडियो सार्वजनिक भएसँगै माफी मागेकी छिन् । बुधवार राउतले आफूमाथि महिला प्रहरीले विमानस्थलमा दुर्व्यवहार गरेको भन्दै भिडियो मार्फत घटना बारे जानकारी गराएकी थिइन् । त्यसक्रममा उनले प्रहरीमाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै आलोचना भएपछि उनले भिडियो हटाएकी थिइन् । उनले आफूमाथि विमानस्थलकी महिला…