अन्य Archives | Page 17 of 21 | Khabarhub Khabarhub

नाटक देखाउन जर्मनी गएका तीन कलाकार उतै भागे

काठमाडौं– नाटक देखाउन भन्दै जर्मनी पुगेका नेपाली कलाकार उतै भागेका छन्। पोखराको युथ क्रिएसन थिएटरका तीन जना कलाकार उतै भागेका हुन् । सँगै गएका अरु कलाकार फर्किए पनि तीन जना भने उत्तै भागेको थिएटरका सचिव सौगात पोखरेलले पुष्टि गरे । उनले भने, 'जर्मन उड्ने बेला ती कलाकारसँग ६ देखि ११ दिनसम्मको भिषा थियो। दुई शो…