Live on
Your Voice, Your Power
काठमाडौं - गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिर्भस’ को दोस्रो श्रृङ्खलाको निर्णायकमण्डल र कार्यक्रम प्रस्तोता घोषणा भएको छ । नक्सालमा सोमबार एक पत्रकार सम्मलेन गरी निर्णायक र प्रस्तोता सार्वजनिक गरिएको हो । ‘मेरो भ्वाइस युनिर्भस’को निर्णायक मण्डलमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन…