Live on
Your Voice, Your Power
काठमाडौँ– विश्व भ्लग च्यालेन्जमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यसहित 'नेपालमा भ्लग च्यालेन्ज' घोषणा भएको छ । आयोजकले विजेता भ्लगका लागि १० लाख रुपैयाँ राशिको पुरस्कार समेत घोषणा गरेको छ । विजेताले विश्वाका १० ख्यातिप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरुसँग सगरमाथा आधार शिविरमा साहासिक पदयात्रा गर्न पाउने जनाइएको छ । उक्त प्रतिस्पर्धाको निर्णायकमा निश्चल बस्नेत, सिसन बानियाँ, गिरिश…