Live on
Your Voice, Your Power
काठमाडौं– इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रीन आर्ट मिडियाले प्रतियोगितामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो । १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने प्रतियोगिताका लागि छानिएकी रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को विजेता हुन्…