राजनीति Archives | Page 115 of 1911 | Khabarhub Khabarhub

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्की काठमाडौंमा

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की काठमाडौं आइपुगेका छन् । प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी नेपाली कांग्रेसका नेता शेखर कोइरालाको काठमाडौंस्थित निवास पुगेका छन् । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिनुअघि उनी नेताहरू भेट्न काठमाडौं आएका हुन् । नेकपा एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त…