Live on
Your Voice, Your Power
काठमाडौँ - स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि समय तोकेको छ । मनोनयन दर्ता गर्न ६ दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनले आज महानगर र उपमहानगरपालिकाका उम्मेदवार टुंग्याउने तयारी गरेको छ । भागबन्डा टुंग्याउन आज बिहान ९ बजे सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय…