Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारूढ जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टी विभाजन भएपछि धेरै नेताहरू अलमलमा परेका छन् । यस्तै अलमलमा पर्नेमा एकजना नेता हुन् राजकिशोर यादव । उनीसहित ८ जना सांसदको नाम वरिष्ठ नेता अशोक राईले निर्वाचनमा आयोगमा लिएर गएका थिए । तर राजकिशोर आफैंले पनि पार्टी विभाजनबारे आफूलाई केही थाहा नभएको बताएका छन् ।…