राजनीति Archives | Page 132 of 1917 | Khabarhub Khabarhub

कोशीका मुख्यमन्त्रीले विश्वासको मत नलिने, राजिनामा दिने तयारी

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि मुख्यमन्त्री कार्कीले राजिनामा दिन लागेका हुन ।  विश्वासको मत लिनु अघि नै आजको बैठकमा उनले राजिनामा दिने बुझिएको छ।  प्रदेश सभा बैठक सुरु भएको छ ।  …