राजनीति Archives | Page 1349 of 2048 | Khabarhub Khabarhub

केन्द्रीय सदस्य मनोनयमा अर्जुननरसिंह केसीको कटाक्ष : प्रथम ग्रासे मक्षिकापात देखियो

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार १० जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको विषयमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कटाक्ष गरेका छन् । सभापति देउवाले आफूलाई सभापति जित्न सघाउनेहरुलाई केन्द्रीय सदस्य मनोनित गरेको केसीको टिप्पणी छ । विभिन्न पदका उम्मेदवार रहेर पराजित भएका ५ जना मनोनित गर्दा देउवाले पाँचैजना आफू निकटलाई मनोनित गरेका छन् ।…