राजनीति Archives | Page 136 of 1920 | Khabarhub Khabarhub

राप्रपाका कसैले धार्मिक सद्भाव बिथोलेको भए जिम्मेवारी लिन तयार छौँ : सांसद सिंह

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले धार्मिक सद्भाव बिथोल्ने काममा आफ्नो पार्टीका कोही व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले मुलुकमा धार्मिक सद्भाव कायम गर्न आफ्नो पार्टी एकमत रहेको भन्दै कहीँ कतै धार्मिक सद्भाव बिथोल्ने काममा राप्रपाका कोही व्यक्ति संलग्न…