Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ता लिने क्रम जारी छ । बिहान ११ : ४५ बजेसम्म ३० जनाले केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै दुई जना निर्विरोध भएका छन् । निर्वाचन समितिका अनुसार प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएको जनाइएको छ ।…