Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेले सात दिनको अन्तरालमा १०औँ महाधिवेशन केन्द्रित अर्को अन्तरपार्टी निर्देशन (अपानि-१४) जारी गरेको छ । एक सातअघि कात्तिक १४ मा जारी अपानि-१३ ले केही अस्पष्टता बढाएको भन्दै अपानि-१४ मा महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोटको प्रावधानलाई स्पष्ट पारिएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी…