राजनीति Archives | Page 1462 of 1997 | Khabarhub Khabarhub

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले आइतबार सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल भएको छ । सोमबारसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने देउवाको तयारी रहेको बालुवाटार निकट स्रोतले…