राजनीति Archives | Page 1513 of 1996 | Khabarhub Khabarhub

निर्वाचन आयोगलाई पूर्व माओवादी नेताहरुले भने : हाम्रो निवेदनमा छिटो निर्णय होस्

काठमाडौँ– नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेका एमालेका पूर्वमाओवादी नेताहरुले आफूहरूको माग छिटो सम्बोधन गर्न आग्रह गरेका छन् । शुक्रबार पूर्व माओवादी नेता टोपबहादुर रायमाझी लगायतका नेताहरु निर्वाचन आयोग पुगेर खारेजीको निवेदनमा छिटो निर्णय गर्न माग गरेका हुन् । माओवादी पार्टी मनपरी ढंगले चलिरहेको हुनाले छिटोभन्दा छिटो निर्वाचन आयोगले खारेज गर्नुपर्ने उनले बताए…